खबर

नेकपामा मधेस मतभेदः केपी–प्रभु एकातिर, माधव–मातृका एकातिर

नेकपाको मधेस पार्टी कमिटीमा विवाद देखिएको छ । शीर्ष नेताबीचको गुटका कारण प्रदेश २ मा पदाधिकारीमै विवाद छताछुल्ल भएको हो ।

पूर्वमाओवादीका प्रभु साह र मातृका यादव पक्षबीच तीव्र अन्तरविरोध छ । दुवैले पुष्पकमल दाहाललाई नेता मान्छन् ।

मधेसमा भने उनीहरु आआफ्नो समूह बनाउन क्रियाशील छन् । पूर्वएमाले अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष पनि मिलेका छैनन् ।

पार्टी एकतापछि ओली र साह एकातिर र यादव र नेपाल अर्कोतिर देखिएका छन् ।  अन्नपूर्ण पोस्ट् दैनिकमा  छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button