मूल खबर

नेकपाकै नेताहरूले राखे रघुवीर र प्रभुलाई पार्टीबाट निस्काशनकाे माग

काठमाडाैं—नेपाल कम्युनिस्ट पार्टी नेकपाका १९ केन्द्रीय सदस्यले भाैतिक पूर्वाधार तथा यातायात मन्त्री रूघुवीर महासेठ, प्रदेश २ का अध्यक्ष प्रभुसाहित चार पदाधिकारीमाथि कारबाही गर्न माग गरेका छन् ।

विधान, नियमावली, अन्तरपार्टी निर्देशन तथा परिपत्रहरू उल्लंघन गरेकाे भन्दै उनीहरूले कारबाहीकाे माग गरेका हुन्।

केन्द्रीय सदस्यहरु नागेन्द्र चौधरी, महेन्द्र पासवानलगायतले मंगलबार पार्टी महासचिव विष्णु पौडेललाई भेटेर ज्ञापन पत्र समेत बुझाए। महासेठ र साहसहित पार्टीका प्रदेश २ सचिव सुमन प्याकुरेल, इन्चार्ज सत्यनारायण मण्डल र सहइन्चार्ज विश्वनाथ साहमाथि कारबाही गर्नुपर्ने उनीहरुको माग छ ।काठमाडौँपाटी

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button