खबर

ब्राउन शुगरसँगै दुईजना युवक पक्राउ

काँकरभिट्टा ।भारत नेपालकको सीमास्थित एसएसबी ४१औँ बटालियनको भातगाँउ क्याम्पका सिमा सुरक्षाबलका सुरक्षाकर्मीहरुले चेकजाच्चका क्रममा ब्राउन सुगर सहित दुईजना नेपाली युवकलाई पक्राउ गरेको छ। पक्रा परेका युवकहरूले उक्त ब्राउनसुगर भातगाँउ बीओपीको बाटो भएर नेपाल तर्फ लैजादै गरेको अवस्थामा उनीहरु पक्राउ परेको बताईएको छ । आवश्यक कारबाहीका लागि प्रकृया अघि बढाईएको बताईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button