स्वास्थ्य

सरकारी डाक्टरको विदेश मोह

विदेशमा पर्याप्त सुविधा, अवसरको पहुँचलगायतको कारणले सरकारी सेवामा कार्यरत र निजी अस्पतालमा कार्यरत चिकित्सकहरु विदेशिएका छन् ।
सरकारी चिकित्सक संघका अनुसार सरकारी सेवामा कार्यरत रहेका मात्रै झण्डै ४ सय चिकित्सक विदेसिएका छन् ।
ती चिकित्सकहरु विदेशमा रोजगारीको अवसर पर्याप्त हुने हुँदा माल्दिभ्स, दुबई, साउदी अरब लगायतका खाडी देशमा जाने गरेको खबर राजधानी दैनिकमा छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button