चौतारी संवादभिडियो चौतारी

पूर्व जनप्रतिनिधि तथा नेपाल कम्युनिष्ट पार्टी ( ने क पा ) का जिल्ला नेता डिल्लीराम घिमिरे भन्छन् ‘ मैले त यी जनप्रतिनिधिबाट केही पनि आशा गरेको छैन ’

मेचीनगर । तत्कालिन काँकरभिट्टा गाविसका अध्यक्ष डिल्लीराम घिमिरे आफुले गाविस अध्यक्षको जिम्मेवारी सम्हालिरहेको अवस्थाम झापाका गाविस अध्यक्षमा लोकपृय गाविस गाविस अध्यक्षको छवि बनाएका जनप्रतिनिधि रुपमा परिचित गाविस अध्यक्ष हुन् । लामो समयदेखि कम्युनिष्ट आन्दोलनमा जोडिएका उनी अहिले नेपाल कम्युनिष्ट पार्टी ( ने क पा) का जिल्ला कमिटि सदस्य समेत हुन् । विभिन्न सामाजिक संघ संस्थामा अहिले पनि सकृय उनीसँग चौतारी पोष्ट अनलाइनले आफ्नो नियमित स्तभ्म कुराकानी र भिडियो चौतारीका लागि गरेको वार्तालाप प्रस्तुत गरिएकोछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button