भिडियो चौतारीमूल खबर

सिद्धार्थको उपचार सहयोगका लागि बाबु दिपेनको अनुरोध ।

झापा मेचीनगर नगरपालिका वडा नं ६ का दिपेन बरालका २२ महिनाका छोरा सिदार्थबाबु बराल अहिले भारतको भेल्लोर स्थित सिएमसी अस्पतालमा उपचारत रहेकाछन् । २२ महिनाका सिद्धार्थलाई बोनम्यारोको समस्या भएको बाबु दिपेनले बताए । आज पत्रकार सम्मेलनमार्फत सिद्धार्थका बाबु दिपेनले छोराको उपचारका लागि करिब १करोड नेपाली रुपैयाँ लाग्ने बताए । छोराको उपचारका लागि सबैसँग सहयोगको अनुरोध गर्नुको विकल्प आफुसँग नरहेकाले । सिद्धार्थको उपचारका लागि उनले सबैसँग आर्थीक सहयोगको अपिल गरेकाछन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button