भिडियो चौतारीमूल खबर

सप्ताह ज्ञान महायज्ञको कलश यात्रा ।भिडयो)

काँकरभिट्टा स्थित श्री पञ्चमुखी हनुमान मन्दिरको आयोजनामा बैशाख ५ गतेदेखि आरम्भ भएको श्रीमद् भागवत् सप्ताह ज्ञान महायज्ञको अवसरमा आयोजना गरिएको कलश यात्रा । पुराण आयोजक समितिको सह आयोजकका रुपमा मेची सामुदायिक सेवा केन्द्र नेपाल रहेको छ ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button