चौतारी संवादभिडियो चौतारीहेड लाइन

कलाकार कुबेर देवानको माग पुरा । मेचीनगर नगरपालिकाले ग¥यो फूलमाला अबिर सहित क्षमायाचना । (भिडियो वार्ता)

कलाकार (मूर्तीकार)कुबेर देवानमाथि केही दिन अघि मेचीनगर नगरपालिकाको कार्यालय भित्र भएको अपमानजनक ब्यवहारप्रति मेचीनगर नगरपालिका कार्यालयले कलाकारसँग क्षमा मागेको छ । चौतारी पोष्ट अनलाइनको आधिकारिक युटूब च्यानलको कार्यक्रम चौतारी संवादमा देवानले उनी माथि भएको उक्त ब्यबहारप्रति नगरपालिकाले दुःख ब्यक्त गरेको र उनलाई फूलमाला अबिरले सम्मान जनाउँदै क्षमायाचना गरेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button