
मेचीनगर । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको कार्य समितिको निर्वाचन परिणाम सार्वजनिक भएको छ । प्राप्त प्रारम्भिक जानकारी अनुसार संस्थाको बिजयी उम्मेद्वारहरु यस प्रकार रहेकाछन् ।
अध्यक्ष : रोहित कुमार बुढाथोकी
उपाध्यक्ष : गोबिन्द गिरि
सचीव : विशाल तामाङ
कोषाध्यक्ष : बिमला तामाङ
सदस्य (६,७) : डिल्ली कुमार काफ्ले
सदस्य (५,८) : केदाराजंग भट्टराई
सदस्य (२,३,४) : इन्द्र बहादुर प्रधान
सदस्य (महिला) : मिरा कार्की
सदस्य (महिला) : इन्दिरा बुढाथोकी
सोमराज ढकाल : लेखा संयोजक
बालकुमार भुजेल : लेखा सदस्य
जोस्ना राजवंशी : लेखा सदस्य