भिडियो चौतारीविचार

सरकारमा भएन दलितको प्रतिनिधित्व , छविलाल र जिवनको नाम आएन ।(भिडियो)

नेकपा(एमाले)र नेपाली काँग्रेस सरकार गठनमा दलित समुदायको प्रतिनिधित्व हुन सकेन । एमाले र काँग्रेसबाटै दलित समुदायको प्रतिनिधित्व हुन्छ भन्ने अपेक्षा गरिएको थियो तर दुई पार्टीबाटै मन्त्रिको रुपमा दलितको प्रतिनिधित्व भएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button