बंगलादेशमा भएको आरक्षण (कोटा) विरोधी आन्दोलनले उग्र रुप लिएको छ । अहिले त्यहाँ सेना परिचालन गरिएको छ ।आन्दोलनले उग्र रुप लिएपछि त्यहाँको सरकारले सेना परिचालन गरेको समाचार संस्थाहरुले जनाएकाछन् ।