काठमाडौं । काठमाडौ स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सौर्यको जहाज दुर्घटना भएको छ ।प्राप्त जानकारी अनुसार दुर्घटनाका कारण विमानमा आगो लागेको छ । अग्नि नियन्त्रक र सुरक्षाकर्मीहरुको टोली नियन्त्रणको प्रयासमा छन्