मूल खबरहेड लाइन

धावनमार्ग छोड्ना साथजहाज भुईमा बजारियो थियो,उद्धार कार्य जारी

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेको छ ।

जहाजले विमानस्थलको धावनमार्ग छाड्नासाथ भुईमा बजारिएको पाइएको छ । दुर्घटनाग्रस्त जहाजले पोखराका लागि उडान भरेको थियो ।जहाजमा कति यात्रु थिए भन्ने खुलेको छैन । यो समाचार तयार गर्दा सम्म उद्दारको काम चलिरहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button