
काठमाडौं । काठमाडौंबाट पोखराका लागि उडान भरेको सौर्य एअरलाइन्सको जहाजमा १९ जना यात्रु रहेको बुझिएको छ । नेपाल नागरिक उड्ड्यन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार जहाज काठमाडौंबाट पोखराका लागि उडेको थियो ।
यो समाचार तयार गर्दा सम्म उद्धारको काम जारी छ