झापा मेचीनगरका पत्रकार जी आर धितालले पत्रकारितासँगै साहित्यमा समेत कलम चलाउँदै आएकाछन् । शिक्षण पेशामा आबद्ध उनी आफ्नो समयको व्यवस्थापन गरेर पत्रकारिता र साहित्यलाई समेतसँगै लिएर हिडेकाछन् । आजको चौतारी संवादमा सुनौँ उनको यो यात्राका बारेमा ।