नेकपा(एकता केन्द्र)बाट राजनीतिक यात्रामा निस्किएका डोलेश्वर ढुङ्गेलले न्याय,समानता र जनवादी राज्य सत्ताका लागि एउटै मात्र विकल्प जनयुद्धलाई रोजे र त्यसैमा लामबद्ध बने । राजनीतिको उनको यात्रा कसरी शुरु भएको थियो र अहिले कहाँ छ ? आजको चौतारी संवादमा डोलेश्वरको राजनीतिको यात्रा ।
0 16 Less than a minute