झापाको बिर्तामोड नगरपालिका नेकपा(एकीकृत समाजवादी)को नगर कमिटीले चौध बुँदे ज्ञापन पत्र बुझाएको छ । सो पार्टीको नगर कमिटी जनसरोकारका चौध बुँदे माग सहितको ज्ञापन पत्र बुझाएको हो । बिर्तामोड नगरपालिकाका नगर प्रमुख पवित्रा महतारा प्रसाईलाई सो ज्ञापन पत्र बुझाईएको हो । सो क्रममा उक्त पार्टीका स्थानीय नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
0 15 Less than a minute