मूल खबरहेड लाइन

बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाद्वारा राजीनामा

काठमाडौँ।

बाङ्ग्लादेशमा सरकारविरोधी आन्दोलन उत्कर्षमा पुगेपछि प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएकी छन्। प्रधानमन्त्री हसिनाले राजीनामा दिएर राजधानी ढाका छाडेकी छन्।

उनले आफ्नी बहिनीकासाथ बंगलादेश छाडेको बीबीसी हिन्दीले खबर प्रकाशित गरेको छ ।

बीबीसीका अनुसार हजारौँ प्रदर्शनकारीहरू ढाकास्थित प्रधानमन्त्रीको सरकारी निवासमा प्रवेश गरेका छन्। बंगलादेशमा जुलाई महिनादेखि विद्यार्थीहरू आन्दोलन गर्दै आएका थिए ।

आन्दोलन शुरु भएदेखि अहिलेसम्म कम्तीमा ३०० जनाको मृत्यु भएको छ ।न्युज अफ नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button