गाइजात्र उत्सवका अवसरमा चौतारी संवादमा हामीले गाइजात्रा संवाद शुरु गरेकाछौँ । सामाजिक विकृति र बिसंगति प्रस्तुत गर्दै स्वस्थ्य मनोरञ्जनका लागि केही हास्य र ब्यङ्ग्यलाई लिएर आएकाछौँ । हाम्रो प्रस्तुतिको उद्देश्य सचेतनाका लागि हो । कसैप्रति आग्रह र पूर्वाग्रह छैन । आजका अतिथि हुनुहुन्छ कवि—तोयालाल दाहाल ।(गाइजात्र उत्सवका अवसरमा गाइजात्रा संवाद २०८१)
0 219 Less than a minute