कलाभिडियो चौतारीहेड लाइन

योग साधना केन्द्र काँकरभिट्टाको फरक देउसी,योग गरौँ भन्ने सन्देश

पाताञ्जल योग समिति काँकरभिट्टा साधना केन्द्रको देउसी फरक शैलीको थियो । दिपावलीका अवसरमा केन्द्रले आयोजना गरेको देउसी कार्यक्रममा योग गरौँ ,व्यायाम गरौँ स्वास्थ्य बनौँ भन्ने सन्देशका साथ देउसी कार्यक्रम सम्पन्न गरिएको थियो । मौलिक शैलीमा स्वास्थ्य सन्देश सहितको यो देउसीलाई सन्देश सहितको देउसी कार्यक्रम भनेर आयोजकलाई सबैले धन्यवाद समेत दिएकाछन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button