झापाको मेचीनगर नगरपालिका वडा नं ६ स्थित काँकरभिट्टा बजार क्षेत्रमा निमार्ण गरिएको ढल(नाला)को अवस्था यस्तो छ ।लाखौँ रकम खर्च गरेर भौतिक पूर्वाधारको निमार्ण हुन्छ तर त्यसको अनुगमन हुदैन भन्ने ज्वलन्त उदाहरण हो यो । भिडियो रिर्पोटमा सबै उल्लेख गरिएको छ ।
0 15 Less than a minute