भिडियो चौतारीहेड लाइन

संविधान संसोधनमा विश्वप्रकाशको धारणा , प्रधानमन्त्री दुई पटक र राष्ट्रपति एक पटक

नेपाली काँग्रेसका महामन्त्री तथा झापा क्षेत्र नं १ बाट प्रतिनिधि सभाका सदस्य विश्वप्रकाश शर्माले संविधान संसोधन गर्दा एउटा व्यक्ति प्रधानमन्त्री दुई पटक र राष्ट्रपति एक पटक मात्र बन्न सक्ने कानुन बनाउनु पर्नेमा जोड दिएकाछन् ।उनले संविधान संसोधनका विषयमा प्रधानमन्त्री,राष्ट्रपति र स्थिर सरकारका बारेमा समेत नयाँ धारणा ल्याएकाछन् । सोमबार आफ्नो निर्वाचन क्षेत्रका विकास निमार्णका विषयमा मेचीनगरका पत्रकारहरुसँगकोछलफलमा उनले यस्तो धारणा सुनाएका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button