चौतारी संवादहेड लाइन

पाथिभरामा केवलकार समस्या र समाधान , जनताको भावनलाई बुझ्नु पर्छ

ताप्लेजुङ्ग जिल्लामा रहको पाथिभरा मन्दिर सम्म जानका लागि निमार्ण गर्ने भनिएको केवलकारको विषय अहिले चर्चाको विषय मात्र बनेको छैन । पाथिभरामा केवल खारेजीको आन्दोलनका पक्षधर र सरकारबीच समेत पटकपटक वार्ता भएपनि निष्कर्शमा पुगेको छैन । आज हामीले यसै विषयमा रहेर विश्लेषक गोविन्द न्यौपानेसँग गरिएको संवाद प्रस्तुत गरेकाछौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button