
झापाको बिर्तामोड पत्रकारहरुको जिज्ञासामा नेपाल कम्युनिष्ट पार्टीका महासचिव —नेत्रविक्रम चन्द (विप्लव)ले के भने ?पत्रकार सम्मेलनको आयोजना नेपाल कम्युनिष्ट पार्टी झापा जिल्ला समितिले गरेको थियो । पत्रकार सम्मेलनमा सो पाटी केन्द्रिय र जिल्ला स्तरका नेता र कार्यकर्ताहरुको समेत उपस्थिति रहेको थियो ।