• बुधबार, असार १५, २०७९
  • | June 29, 2022
प्रतिगमनकारीले टाउको उठाउन थालेका छन्ः प्रचण्ड

काठमाडौं । सत्तारुढ नेकपाका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही समयदेखि प्रतिगमनकारीले टाउको उठाउन थालेको बताएका छन् ।सत्ता सन्चालन... पुरा पढ्नुहो|

मिटरव्याजी प्रदेशीको जालझेल

ओमप्रकाश ठाकुर सर्लाही — ठगी मुद्दामा पक्राउ परेका सर्लाही पिपरियाका श्याम प्रदेशी भनिने श्यामकृष्ण साहसँग राजनीतिक व्यक्तिको साँठगाँठको हल्ला नौलो होइन । अहिले... पुरा पढ्नुहो|

ढुङ्गा अन्यत्र लान नपाउने फैसला

पाख्रीबास नगरपालिका– ५ घोर्लीखर्कस्थित शिकारीडाँडामो डोजर लगाएर ढुङ्गा निकालिँदै । फाइल तस्बिर  सन्तवीर लामा धनकुटा/ धनकुटाको पाख्रीबास नगरपालिका–५ घोर्लीखर्कस्थित डिकुरे र खाल्डेको बीचमा... पुरा पढ्नुहो|

टिकट बेच्न नसकेपछि काठमाडौँ–ओसाका ३ उडान रद्द

नेपाल वायुसेवा निगमको वाणिज्य विभागले काठमाडौं–ओसाका–काठमाडौं रुटमा झन्डै दोब्बर सस्तो टिकट पनि बेच्न नसकेपछि वाइडबडीका लागि तोकिएका जापानका चारवटा उडान रद्द... पुरा पढ्नुहो|

विप्लवको चन्दा आतंक, बहुराष्ट्रिय कम्पनीलाई धम्कीयुक्त पत्र

काठमाडौं – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले बहुराष्ट्रिय तथा वैदेशिक लगानीका कम्पनीलाई भनेअनुसार चन्दा नदिए आक्रमणको धम्की दिएको छ।... पुरा पढ्नुहो|

गौहत्या प्रकरण, रातारात नक्कली पत्र बनाइयो

सुर्खेत –दैलेखमा गाई मगाइएको देखाउन रातारात नक्कली पत्र तयार पारिएको छ। छानबिनलाई प्रभावित गर्न र घटनालाई मोड्न जिल्ला समन्वय समिति दैलेखले... पुरा पढ्नुहो|

दसैंको टिकट बुकिङ खोल्न बार्गेनिङ

फाइल तस्बिर दसैको अग्रीम टिकट बुकिङ गर्ने विषयमा यातायात व्यवसाय राष्ट्रिय महासंघ र सरकारबीच बसेको बैठक एक सातापछि पुनःबस्नेगरी स्थगित भएको छ... पुरा पढ्नुहो|

८६९ हुरीपीडितलाई पाँच लाखका घर

नेपाली सेनाको जनता आवास निर्माण कार्यदलले हावाहुरी पीडितले घरको लागत प्रतिघर चार लाख ८५ हजार रुपैयाँ रहेको प्रतिवेदन पेस गरेको छ... पुरा पढ्नुहो|

त्रिभुवन विमानस्थलमा सुरक्षित छैन यात्रुको सामान

त्रिभुवन विमानस्थलमा अन्तर्राष्ट्रिय उडानबाट आउने यात्रुको सामान चोरी हुने समस्या फेरि दोहोरिन थालेको हो । केही समय सुन्न नपाएको चोरीको घटनामा... पुरा पढ्नुहो|

पत्रकार हमाललाई रिहा गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालयमा धर्ना

काठमाडौं : सर्वोच्च अदालतको आदेशमा रिहा भएका पत्रकार ओम हमाललाई अदालतको गेटबाटै केपी–बादल गृह प्रशासनले गिरफ्तार गरेपछि रिहाइको माग गर्दै नेपाल... पुरा पढ्नुहो|

स्याङजामा जिप दुर्घटना, ३ जनाको घटनास्थलमै मृत्यु, २२ घाइते

अमृत अर्याल, स्याङजा । स्याङ्जास्थित गल्याङमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। २ वर्षीया बालिका कञ्चन परियारसहित दुई जनाको मृत्यु... पुरा पढ्नुहो|

जथाभावी मासु पसल,अस्वास्थ्यकर मासु विक्रि हुदै

इटहरी । मासु बिक्री गर्दा बाहिरै  झुण्ड्याएर राख्न पाइदै न । फलामको  अंकुशे मा जालीबिनै  बाहिरै  दे खिने  गरी राखे र बिक्री गरे को  पाईन्छ । मासु पसलको ... पुरा पढ्नुहो|


‘नेयमार चेल्सी आउनेछ’ – सिल्भा

एजेन्सी – फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)का...

Airliners start parking planes in airports outside Kathmandu

Aashish Mishra Kathmandu, June 29: The Civil Aviation Authority...

Bharatpur-Bardaghat transmission line in partial operation

By A Staff Reporter Kathmandu, June 29: A...