खबरभिडियो चौतारीहेड लाइन

किन छाडे एनभिडियाका सीईओले पद ?चिनियाँ जासुसीको आशंकादेखि प्रेम सम्बन्धसम्म !

एनभिडियाका संस्थापक तथा सीईओ जेन्सेन हुआङले ३३ वर्षपछि अचानक पदबाट राजीनामा दिएका छन्। विवाहेत्तर सम्बन्ध, चिनियाँ जासुसीको आशंका र अमेरिकी राष्ट्रिय सुरक्षा सम्बन्धी प्रश्नले उनको बहिर्गमनलाई विश्वव्यापी चर्चाको विषय बनाएको छ। उनको राजीनामापछि एनभिडियाको बजार पुँजीकरणमा करिब ५५० अर्ब डलरको गिरावट आएको छ। अब कम्पनीको नेतृत्व कोलेट क्रेसले सम्हाल्ने भएकी छन्। आखिर के हो यो विवादको वास्तविकता ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button