मूल खबर

आज थप १६१४ जनामा कोरोना संक्रमण पुष्टि

११ मंसिर २०७७

ललितपुर ।

बिहीबार थप १६१४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससंगै देशभर कोरोना संक्रमितको संख्या २ लाख २७ हजार ६४० पुगेको छ । यसै गरि आज १४३७ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

यो समाचार तयार गर्दा सम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ९ हजार ४३५ पुगेको छ । हाल १६ हजार ७९३ जना सक्रिय कोरोना संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button