काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले चीनमा चलिरहेको आइटिएफ सेन्जेन अन्तराष्ट्रिय सिनियर सर्किटमा विजयी सुरुवात गरेका छन्।
उनले चीनका ओउ सिहाङलाई पराजित गर्दै विजयी सुरुवात गरेका हुन्। चिनको सेन्जेनमा सेन्जेन अन्तराष्ट्रिय सिनियर सर्किटको पहिलो खेलमा ६-०, ६-० ले जित निकालेका हुन्।