मूल खबर

यस्तो छ नागरिकता विधेयक पुनर्विचार गर्न राष्ट्रपतिले संसद् सचिवालयमा पठाएको पत्र

काठमाडौं । प्रतिनिधिसभाका दुवै सदनले पारित गरेको नागरिकता विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता गरिदिएकी छन्।

राष्ट्रपतिले संसद सचिवालयलाई पत्र लेख्दै फिर्ता गर्नुपर्ने कारण औंल्याउँदै पुनर्विचार गर्न आग्रह गरेकी हुन।

उनले संघीय संसदबाट पुनः गहन अध्ययन, छलफल र विश्लेषणसहित पुनर्विचार गरियोस् भनी फिर्ता पठाएको नागरिकता विधेयक सम्बन्धी पत्र संघीय संसद् सचिवालयमा पुगेको छ।

यस्तो छ राष्ट्रपतिले पठाएको सन्देश सहितको पत्र

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button