भिडियो चौतारीहेड लाइन

काँकरभिट्टा खानेपानी निर्वाचन—रास्वपाले ग¥यो उम्मेद्वारको घोषणा ।

जेष्ठ ६ गते हुन गईरहेको काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको निर्वाचन(२०८१)का लागि राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नातर्फबाट उम्मेद्वारको घोषणा गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button