मूल खबरहेड लाइन

झापाका अग्रज कम्युनिष्ट उप्रेतीले छाडे एमाले पार्टी(पत्र सहित)

मेचीनगर । झापाका पुराना कम्युनिष्ट सदस्य कृष्णप्रसाद उप्रेतीले एमाले पार्टी छाडेको घोषणा गरेकाछन् । झापा मेचीनगर नगरपालिका काँकरभिट्टा उप्रेतीले नेकपा (एमाले)झापाका अध्यक्षलाई जानकारी गराउँदै एमालेको साधारण सदस्य पनि आफु नरहने जानकारी समेत गराएकाछन् । एमाले झापाका अध्यक्षलाई सम्बोधन गरेर लेखिएको पत्रमा उनले एमालेको संगठित र साधारण सदस्य समेत आफु नरहने जानकारी गराउँदै स्वतन्त्र रहने उल्लेख गरेकाछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button