खबर

मेचीनगर माओवादी केन्द्रको सम्मान कायृक्रम सँगै अनेमसंघ क्रान्तिकारीको अधिवेशन सम्पन्न

मेचीनगर ।

नेकपा (माओवादी केन्द्र) को जनवर्गिय संगठनअनेम संघ (क्रान्तिकारी) मेचीनगरको आयोजनामा शनिबार कालिका सामुदायिक बनमा दोश्रो नगर अधिवेशन गरेकोछ । सो अधिवेशनलेइन्दिरा पोखरेल अध्यक्ष,तामा क्रमशःउपाध्यक्ष द्वय कमला सुब्बा,र लिला भन्डारी, सचिव मैया लम्साल,सह—सचिवमा क्रमशः सबिना बराल र कमला तिरुवा रहेकाछन् भने कोषाध्यक्षमा कमला घिमिरे डांगी सहित ३१ सदस्य अनेम संघ )क्रान्तिकारी) मेचीनगर कमिटी गठन भएको छ ।कमिटी को पहिलो बैठक द्वारा अन्य सदस्य थपगरी कमिटी लाई पुर्णता दिईने बताईएको छ ।

इन्दिरा पोखरेलको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि अनेम संघ (क्रान्तिकारी) १ नं प्रदेश ईन्चार्ज उर्मिला तामाङ् विशेष अतिथिहरु, बोधराज दाहाल,झापा जिल्ला सहायक ईन्चार्ज राम कुमार राई ,ईलाम जिल्ला सहायक ईन्चार्ज, प्रदेश कमिटी सचिवालय सदस्य, प्रकाश भन्डारी,
प्रदेश कमिटी सदस्य निरु खतिवडा, प्रदेश कमिटी सदस्य इन्दिरा कार्की,,माननिय अनिषा झागर, महिला नेतृ सन्ध्या सापकोटा, एक नं प्रदेश ‘ुकु’ का संयोजक राजु दाहाल,ु‘खु’ का नरेन्द्र मेचे ,नगर पार्टी सह ईन्चार्ज हरु शान्ति राम चिमरीया र पनिता ढकाल,पार्टी नगर अध्यक्ष राजन चिमरीया लगायतको आतिथ्यतामाा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रम को संचालन मेनुका घिमिरेले गरेकी थिइन् ।
त्यसैगरी नगर पार्टीको तर्फबाट नेपाली हिन्दु नारीहरुको महान् चाड ूहरीतालिका तिज समापन एवं सम्मान कार्यक्रमू नगर भित्र निमुखा,गरीब एवं लक्षित बर्ग लाई छुनेगरी ३५ जना चेली हरु लाई सम्मान (सामाग्री )साड़ी,चोली सेट सहित सम्मान गर्दे नगर पार्टी ले गरीब र विपन्न चेली हरुका लागि मेचीनगर )माओवादी केन्द्र) ले वितरण समेत गरेको थियो ।सो सम्मान कार्यक्रम पार्टी नगर सचिव कृष्ण कौशल सिटौला ले संचालन गर्दे नगर पार्टी का विगत देखी बर्तमान सम्म पार्टी ले जनस्तरमा गरेका कार्यहरु प्रस्तुत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button