
आजको संवाद—बाहुण्डाँगी सिद्धिखोला एकिकृत खानेपानी सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष —हेमलाल गुरागाइँसँग । संवादमा हामीले संस्थामा उनको नेतृत्वमा नयाँ कार्यसमिति आएपछि समितिले के ग¥यो भनेर सोधका थियौँ ।नयाँ समिति आएको करिब ६ महिनाको अवधिमा भएका नयाँ योजनाका विषयमा समेत गरिएको संवाद ।