चौतारी संवादहेड लाइन

नगरपालिकाको सेवा प्रवाह र विकासको गति: प्रमुख प्रशासकीय अधिकृत अधिकारीसँगको भिडियो संवाद ।

झापाको प्रवेशद्वारका रूपमा रहेको मेचीनगर नगरपालिकाले पछिल्लो समय जनताको सेवा प्रवाह र विकास निर्माणमा कस्तो भूमिका खेलिरहेको छ? नगरपालिकाभित्र देखिएका प्रशासनिक चुनौती र भावी योजनाहरू के-के छन्? यिनै समसामयिक र जनचासोका विषयमा केन्द्रित रहेर आज हामीले मेचीनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीसँग विशेष कुराकानी गरेका छौँ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button