
जनयुद्धको त्यो क्षण संझेर भावुक बने ने क पा ( नेपाल कम्युनिष्ट पार्टी ) युवा नेता प्रकाश भण्डारी ( संजोग ) उनी भन्छन् — सरकारले जनताको पक्षमानै काम गर्दैछ

मेचीनगर । नेपाल कम्युनिष्ट पार्टी ( ने क पा) का झापा जिल्ला कमिटी सचिवालय सदस्य प्रकाश भण्डारी ( संजोग ) तत्कालिन माओवादीले प्रारम्भ गरेको जनयुद्धमा होमीएको एक युवा हुन् । माओवादी पार्टीम रहदा लामो समय सम्म भूमिगत र अर्धभुमिगत भएर पार्टीको काममा जोडीएका भण्डारी तत्कालिन माओवादी र एमालेको पार्टी एकता पछि अहिले झापा जिल्ला कमिटीमा रहेर पार्टीको काम गरिरहेकाछन् । चौतारी पोष्ट अनलाइनको नियमित स्तम्भ भिडियो चौतारी र कुराकानीका लागि भण्डारीसँग गरिएको वार्तालाप प्रस्तुत गरिएको छ ।



