खबर

थप सात जनामा कोरोना संक्रमण भेटिएको पुष्टि

ललितपुर।

नेपालमा थप सात जनामा कोरोना भाइरस संक्रमण भेटिएको पुष्टि भएको छ ।

उदयपुरको भुल्केमा ३, कपिलवस्तुमा ३ र पर्साको छपकैयामा एक जना नयाँ संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिज्ञप्ति मार्फत जनाएको छ ।यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १०९ पुगेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button