चौतारी संवादभिडियो चौतारी

पोषक भन्छन् — ‘ हामीले सुकुम्वासीलाई जग्गा धनी बनाएकाछौँ ’

पोषक भन्छन् — ‘ हामीले सुकुम्वासीलाई जग्गा धनी बनाएकाछौँ ’
मेचीनगर । झापाको मेचीनगर ४ मा रहेको साना किसान सहकारी संस्थाका प्रबन्धक पोषककुमार दर्जीलाई आज हामीले हाम्रो नियमित स्तम्भ कुराकानी र भिडियो चौतारीका लागि निम्त्याएकाछौँ । यस क्षेत्रका सामाजिक अगुवा समेत रहेका उनीसँग कृषि सहकारी र कृषकसँगको सम्बन्ध लगायतका विषयमा केन्द्रीत रहेर गरिएको संवाद प्रस्तुत गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button