मूल खबर

आज थप १०१६ जनामा कोरोना संक्रमण पुष्टि

२४ मंसिर २०७७

चौतारी पोष्ट अनलाइन, ललितपुर ।

आज देशभर थप १०५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। बितेको २४ घण्टामा ६२८६ जनामा गरिएको परीक्षणमा १०५६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जाएको छ ।

प्राप्त जानकारी अनुसार अहिले सम्म देशभर कोरोना संक्रमितको संख्या २ लाख ४४ हजार ४३३ पुगेको छ । यस्तै आज थप १४८३ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button