खबर

लुम्बिनीका मुख्यमन्त्री केसीले पाए विश्वासको मत

७ भाद्र २०७८
न्युज अफ नेपाल, काठमाडौं ।

लुम्बिनीका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेश सभामा विश्वासको मत पाएका छन् । सोमबार बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री केसीले विश्वासको मतका लागि प्रस्ताव पेश गरेका थिए

मुख्यमन्त्री केसीका पक्षमा ४२ मत आएको छ। एक जना तटस्थ रहेका छन्। प्रदेश सभामा ८० जना सांसद छन्। आज मतदानमा ४३ जना सांसद उपस्थित रहेका थिए। भने प्रमुख विपक्षी द ल नेकपा एमालेका सांसदहरूले प्रदेश सभा बैठक नै बहिष्कार गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button