खेलकुदमूल खबर

मैत्रीपूर्ण महिला फुटबलमा नेपालको जित

२४ भाद्र २०७८
न्युज अफ नेपाल, काठमाडौँ ।

नेपाल र बंगलादेशबीच भएको मैत्रीपूर्ण महिला फुटबल खेलमा नेपालले बंगलादेशलाई २-१ ले हराएको छ ।

दशरथ रंगशालामा भएको खेलमा नेपालको तर्फबाट १३ औँ मिनेटमा सबिता सबिता रानाको गोलबाट नेपालले सुरुवाती अग्रता लिएको थियो । त्यस्तै, खेलको २३ औँ मिनेटमा प्रीति राईले अर्को गोल गरेकी थिइन् । दोस्रो हाफमा बंगलादेशले एक गोल मात्र फर्काउन सफल भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button