२२ आश्विन २०७८
न्युज अफ नेपाल, काठमाडौं ।
मन्त्रिपरिषदले पूर्णता पाएको छ । शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा १६ मन्त्री र दुई राज्यमन्त्री नियुक्त गरेका हुन् ।