खबरस्वास्थ्य

जनताको झुप्रो छाप्रोमा ‘पौष्टिक आहार बोकेर, चेली भेट्ने अभियानमा’ माओवादी मेचीनगर अभियान (फोटो फिचर)

मेचीनगर । नेकपा(माओवादी केन्द्र)मेचीनगर कमिटी अहिले अन्य राजनीतिकदलको भन्दा मात्र होइन आफ्नै पार्टीको भन्दा पनि पृथक कार्यक्रमका साथ मेचीनगर भित्र ‘सुत्केरी आमालाई पौष्टिक आहार’को कार्यक्रम लिएर हिडेको छ । मेचीनगर नगरपालिकाको वडा नं ७ र वडा नं १४ मा अभियानको रुपमा पार्टीको नगरकमिटीले संचालन गरेको यो अभियान अहिले यो पार्टीको जनसम्बन्ध अर्थात जनतासँग पार्टी जोड्ने महत्वपूर्ण कडि बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button