यो त आफ्नै आमाले मलाई मायाँ गरिनन् भनेर उजुरी गरे जस्तो भएन र ? —शुभद्रा भन्छिन्—‘ काँकरभिट्टा माबिको खेल मैदान मेचीनगर नगरपालिकाले आफ्नो नाममा ल्याउन खोजेको छ, हाम्रा बारेमा भ्रम छरिएको छ, भोलीका दिनमा बिध्यालयको पक्षमा हामी न्यायका लागि अदालत सम्म पनि जान तयारछौँ’—आजको चौतारी संवाद काँकरभिट्टा माबिका शिक्षिका शुभद्रा भट्टराई (अर्याल)सँग । खै राजनीतिक दल ? खोई त समाजिक अगुवा ?