मूल खबर

प्रहरी दमनको भत्र्सना गर्दै आन्दोलनमा सहभागि बन्न अपिल ।(विज्ञप्ति सहित)

मेचीनगर ।स्थानीय तह केन्द्रीय संघर्ष समितिको आव्हानमा भएको काठमाडौ केन्द्रीत शान्तिपूर्ण आन्दोलनमा भएको प्रहरी दमनको भत्र्सना गर्दै आन्दोलनमा सहभागि बन्न अपिल समेत गरिएको छ ।स्थानीय तह कर्मचारी हकहित संघर्ष समिति मेचीनगर नगरपालिकाका संयोजक ईश्वरकुमार भट्टराईद्धारा जारी विज्ञप्तिमा पेशागत हकहित र सेवा सुरक्षाका लागि शान्तिपूर्ण आन्दोलनमा उत्रेका कर्मचारीहरु माथि भएको प्रहरी दमनको भत्र्सना गर्दै घाईते कर्मचारीहरुको शिघ्र स्वास्थ्य लाभको समेत कामना गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button