चौतारी संवादभिडियो चौतारी

एमालेको पोलिटब्युरो सदस्य एमाले हुदैन ?कन्दङ्गवा भन्छन्—‘ महेश बस्नेत एमाले हुन् ? दुर्गा प्रसाईलाई राज्यले अन्याय गरेको छ, अग्रगमनका नाममा बाढी आएको खोलामा कोही हाम्फाल्न जान्छ ? तपाई जानु हुन्छ ? नेताले भन्न सक्छन् हामीले देश र जनताका लागि यो काम गरेकाछौँ भनेर ?आजको चौतारी संवाद बामपंथी नेता तथा राजनीतिक विश्लेषक लोकबन्धु कन्दङ्गवासँग ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button