खबर

नेकपा (माओवादी)झापाको विज्ञप्ति सहकारीदेखि भूमाफिया सम्मलाई चेतावनी(विज्ञप्ति सहित)

मेचीनगर । नेपाल कम्युनिष्ट पार्टी(माओवादी)झापाले एक विज्ञप्ति मार्फत जिल्लाका सहकारीदेखि भूमाफिया सम्मलाई आफ्ना कार्य सुधार्न चेतावनी सहित सुझाएको छ ।
सो पार्टीका जिल्ला सेक्रेटरी राकेसद्धारा जारी गरिएको विज्ञप्तिमा जनसरोकारसँग सम्बन्धि नौ सुत्रीय चेतावनी शैलीको माग प्रस्तुत गर्दै सम्बन्धित पक्षलाई सुझाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button