मूल खबर

जाजरकोट र रूकुम पश्चिममा गरी ८० जनाको मृत्यु,१ सय ५० जना भन्दा बढी घाइते

काठमाडौँ।

जाजरकोट केन्द्रबिन्दु भइ मध्यरातमा गएको भूकम्पमा परी ८० जनाको मृत्यु भएको छ।

कर्णाली प्रदेश प्रहरी कार्यालका अनुसार आज बिहान ६ :१५ बजेसम्मको विवरणअनुसार दुई जिल्लामा गरी ८० जनाको मृत्यु भएको हो।

रूकुम पश्चिममा ३६ जना र जाजरकोटमा ४४ जनाकोम मृत्यु भएको छ।दुबै जिल्लामा गरी १५० जना घाइते भएको प्रहरीले जनाएको छ।Newsofnepal

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button