भिडियो चौतारीमूल खबर

चेकजाँचमा ट्राफिक प्रहरी ।

ट्राफिक प्रहरी पोष्ट धुलाबारीका प्रहरी सहायक निरिक्षक टंकबहादुर मगरको नेतृत्वमा ज्यामिरगढी—भद्रपुर सढक खण्डमा चेकजाँचमा ट्राफिक प्रहरी । चेकजाँच नियमित भएको र यसले सवारी नियम पालनाका साथै सचेतना समेत बढाउने प्रसनि मगर बताउँछन् । चेकजाँचका क्रममा आफ्नो टीमले ट्राफिक नियम पालना र सवारी सचेतनाका बारेमा समेत सवारी चालकहरुलाई बुझाउने गरेको प्रसनि मगरले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button