
फोटो स्रोत—पूर्वेली न्युजबाट साभार
झापा। नेकपा (माओवादी)का महासचिव महावीरले एक विज्ञप्ति जारी गर्दै पार्टीका नेता र कार्यकर्ताको रिहाइका लागि अपिल गरेकाछन् । महासचिव महावीरद्धारा जारी विज्ञप्तिका अनुसार २९ औँ जनयुद्ध दिवस मनाउने क्रममा मोरङ्ग जिल्लाबाट गिरफ्तार गरिएका आफ्नो पार्टीका केन्द्रीय सदस्य मनिष र जिल्ला सदस्य विपिनलाई रिहाइका लागि अपिल गर्दै उनीहरुलाई झुठा मुद्धा लगाईएको आरोप समेत उनले लगाएकाछन् ।




