मूल खबर

इलाममा सुहाङ नेम्वाङ र बझाङमा भण्डारीलाई उम्मेदवार बनाउने एमालेको निर्णय

काठमाडौं ।

नेकपा एमालेले उप चुनावका लागि उम्मेदवार तय गरेको छ ।पार्टी मुख्यालयमा बसेको एमाले सचिवालय बैठकले इलाम र बझाङका लागि उम्मेदवार चयन गरेको हो ।जसअनुसार बझाङमा हुने प्रदेशसभा–१ को उपनिर्वाचनमा दमन भण्डारी र इलाम–२ मा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।न्युज अफ नेपाल

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button